Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज अस्ट्रेलियन डलर सस्तियो, कुन विदेशी मुद्राको भाउ कति ?

आज अस्ट्रेलियन डलर सस्तियो, कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.7K
    Shares

    आज अस्ट्रेलियन डलर सस्तियो, कुन विदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्। 

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा छ। 

    हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा थियो। 

    यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    221.png

    प्रकाशित मिति :माघ १५ २०८१ मंगलवार - ०६:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij