२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । कैलालीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने आइतवार बिहान शाहीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij