Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री ओलीले पनि बनाए टिकटक अकाउन्ट

प्रधानमन्त्री ओलीले पनि बनाए टिकटक अकाउन्ट


  • 6.7K
    Shares

    प्रधानमन्त्री ओलीले पनि  बनाए टिकटक अकाउन्ट

    शर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अकाउन्ट बनाएका छन् । आईतबार खोलिएको उक्त अकाउन्ट भेरिफाइड समेत भइसकेको छ । 

    प्रधानमन्त्री ओलीको अकाउन्टबाट अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको छ । उक्त अकाउन्टलाई ४५ सय भन्दा बढिले फ्लो गरिसकेका छन् । 

    पहिलो भिडियोका रुपमा शनिबार आयोजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको अंश पोष्ट गरिएको छ ।   

     

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:०६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij