Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

काठमाडौंमा राजतन्त्र र हिन्दू राज्यको पक्षमा प्रदर्शन

काठमाडौंमा राजतन्त्र र हिन्दू राज्यको पक्षमा प्रदर्शन


  • 6.5K
    Shares

    काठमाडौंमा राजतन्त्र र हिन्दू राज्यको पक्षमा प्रदर्शन

    काठमाडौं । काठमाडौंमा आज सोमबार राजतन्त्र पक्षधरले प्रदर्शन गरेका छन्। राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो ।

    प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लाकार्ड र राष्ट्रिय झण्डा बोकेका थिए ।

    माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊ, संघीयता खारेज गर, हिन्दू राज्य कायम गर जस्ता नारा पनि लगाएका थिए।

    प्रकाशित मिति :मंसिर १५ २०७७ सोमवार - १५:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij