Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले?

शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले?


  • 1.6K
    Shares

    शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले?

    काठमाडौं ।  शिवम् सिमेन्ट्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले ८.५५ बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    यस्तै, प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ। सभा राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरू हुनेछ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ।

    बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन्। गत वर्ष कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेको थियो। 

    प्रकाशित मिति :पौष १ २०८१ सोमवार - १२:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij