Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित


  • 1.7K
    Shares

    हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश पारित
    images

    काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा मिति २०८१ साल कार्तिक २८ गते बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौं(आइ.टि प्लाजा)मा सम्पन्न भएको छ ।

    सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश सभाले पारित गरेको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।  
     
    हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०८१ आइतवार - १४:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij