Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्न बोर्डसंग माग्यो अनुमति

अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्न बोर्डसंग माग्यो अनुमति


  • 7.6K
    Shares

    अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्न बोर्डसंग माग्यो अनुमति

    काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

    कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १४:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij