Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ


  • 6.5K
    Shares

    १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    स्याङजा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षे युवक पक्राउ परेका छन् ।

    वालिङ नगरपालिका २१ मा बस्दै आएका गणेश बिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

    आफ्नै घरको कोठामा सुतिरहेकी ती किशोरीलाई आइतबार रातको साढे १० बजे जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीका आधारमा बिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

    बिकलाई ‘करणी सम्बन्धी’ कसुर मुद्धा दर्ता गरी स्याङ्जा अदालतबाट मंगलबार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १०:२७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij