Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा


  • 1.6K
    Shares

    आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४।१७ प्रतिशतले आयात र ६र११ प्रतिशतले निर्यात घटेको छ । 

    तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३।९६ प्रतिशतले कम हो । 

    असोज मसान्तसम्म ब्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म नेपालको वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - १४:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij