Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार


  • 2.9K
    Shares

    नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार
    images

    काठमाडौँ । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा बन्द भएको छ ।

    आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्य ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै  सबैभन्दा बढी अपर श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - १४:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij