Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

समाचार

निगमले डिपो नै खुला गरी पेट्रोलियम पदार्थ विक्री–वितरण गर्दै (विज्ञप्तिसहित)

निगमले डिपो नै खुला गरी पेट्रोलियम पदार्थ विक्री–वितरण गर्दै (विज्ञप्तिसहित)


  • 2.8K
    Shares

    निगमले डिपो नै खुला गरी पेट्रोलियम पदार्थ विक्री–वितरण गर्दै (विज्ञप्तिसहित)
    images

    काठमाडौं । नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि–वितरण गर्ने जनाएको छ ।

    निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर विक्री–वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।


     

    प्रकाशित मिति :आश्विन २३ २०८१ बुधवार - १५:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij