Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भेटवार्ता

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता, के भयो कुराकानी ? 

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता, के भयो कुराकानी ? 


  • 2.3K
    Shares

    राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता, के भयो कुराकानी ? 

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफू अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    अध्यक्ष दाहाल स्विट्जरल्यान्डमा हुने अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यहीँ असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - १४:२३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij