Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विदेश भ्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भुटानमा, २० गते स्वदेश फर्किने 

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भुटानमा, २० गते स्वदेश फर्किने 


  • 3.1K
    Shares

    पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भुटानमा, २० गते स्वदेश फर्किने 

    काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटान पुगेका छन् । उनी परिवारसहित भुटान गएका छन् । 

    भुटान एयरलाईन्सको जहाजमार्फत आज (बिहीबार) भुटानको थिम्पुु पुगेका छन् । 

    शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । 

    शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकोसम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् । 

    भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने बताइएको छ । शाह असोज २० गते स्वदेश फर्किनेछन् । 

    प्रकाशित मिति :आश्विन १७ २०८१ बिहिवार - १४:००:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij