Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

माओवादी विद्यार्थीको बन्दसत्र स्थगित, नेतृत्व टुंग्याउन पार्टी पदाधिकारी बैठक खुमलटारमा 

माओवादी विद्यार्थीको बन्दसत्र स्थगित, नेतृत्व टुंग्याउन पार्टी पदाधिकारी बैठक खुमलटारमा 


  • 2.8K
    Shares

    माओवादी विद्यार्थीको बन्दसत्र स्थगित, नेतृत्व टुंग्याउन पार्टी पदाधिकारी बैठक खुमलटारमा 

    काठमाडौं । माओवादी भातृ संगठनको २३औँ सम्मेलनको बन्दसत्र स्थगित भएको छ । आज (बुधबार)का लागि तोकिएको बन्दसत्र स्थगित भएको अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य आरती शर्माले जानकारी दिइन् । 

    उनले दिएको जानकारी अनुसार भोलि (बिहीबार)सम्मका लागि बन्दसत्र स्थगित गरिएको हो । उक्त सत्र भोलि बिहान १० बजेदेखि सुरू हुनेछ । 

    अखिल (क्रान्तिकारी)ले आफ्नो नेतृत्व टुंग्याउन नसकेपछि माउ पार्टी गुहार्दै विद्यार्थी नेताहरू खुमलटार पुगेका छन् । उनीहरूले नेतृत्व टुंग्याउन दबाब दिएपछि अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । 

    बैठक खुमलटारमा जारी छ । 

     

    प्रकाशित मिति :आश्विन १६ २०८१ बुधवार - १३:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij