Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विपत्तिमा मलहम

कांग्रेस सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्दै, एमाले-माओवादी बेखबर, रास्वपाद्वारा सरकारको आलोचना  

कांग्रेस सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्दै, एमाले-माओवादी बेखबर, रास्वपाद्वारा सरकारको आलोचना  


  • 6.0K
    Shares

    कांग्रेस सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्दै, एमाले-माओवादी बेखबर, रास्वपाद्वारा सरकारको आलोचना  
    images

    काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

    बैठकमा बाढीपहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति, सरकारको राहत कोषमा सांसदहरूले १५ दिनको तलब दिनेलगायत विषयमा छलफल हुने बताइएको छ । 

    नेकपा (एमाले)ले भने राहतकोषमा रकम जम्मा गर्नुको सट्टा आफ्ना नेता–कार्यकर्तालाई उद्धारमा जुड्न निर्देशन दिएको छ । 

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पनि उद्धारमा संलग्न हुन मातहतका संगठनहरूलाई निर्देशन दिएको छ भने रास्वपाले सरकारको आलोचना गरेको छ । उसले विपदमा राहत तथा उद्धारमा लाग्नुको साटो दुईतिहाइ सरकारको हैसियत विपद्ले देखाइदिएको भन्दै आलोचना गरेको छ । 

    प्रकाशित मिति :आश्विन १४ २०८१ सोमवार - १३:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij