Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

राष्ट्रिय सभाका नवनिर्वाचित २ समितिका सभापतिले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित २ समितिका सभापतिले लिए शपथ


  • 1.8K
    Shares

    राष्ट्रिय सभाका नवनिर्वाचित २ समितिका सभापतिले लिए शपथ

    काठमाडौं । संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् ।

    सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् ।

    त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी हुन् ।

    निर्वाचित दुवै समितिका सभापतिलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका छन् ।  

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १२:१२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij