Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एकता प्रयास

एकताको तयारीमा राप्रपा–कांग्रेस बीपी : राजतन्त्र र हिन्दुराष्ट्र अपरिहार्य, नेताहरू संवादमा

एकताको तयारीमा राप्रपा–कांग्रेस बीपी : राजतन्त्र र हिन्दुराष्ट्र अपरिहार्य, नेताहरू संवादमा


  • 1.6K
    Shares

    एकताको तयारीमा राप्रपा–कांग्रेस बीपी : राजतन्त्र र हिन्दुराष्ट्र अपरिहार्य, नेताहरू संवादमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता भएको छ ।

    दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

    राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताबारे बृहत् कुराकानी भएको श्रेष्ठले बताए ।

    विचार मिल्नेहरू एक ठाऊँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

    प्रतिनिधिमण्डलमा कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र काक लगायत थिए । राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - १४:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij