२०८२ भाद्र १ गते आइतवार
दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को उत्कृष्ट तिन मनोनयन सार्वजनिक भएको छ ।
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ मा तिज गीत संग सम्बन्धीत २० बिधाका करिब ६० जना कलाकारहरु उत्कृष्ट तिनमा परेका छन् । यही २०८१ भाद्र १८ गते एक भब्य समारोहका बिच काठमाण्डौमा अवार्डको फाईनल कार्यक्रम हुनेकुरा अवार्ड कार्यक्रमकी संयोजक कमला बि.शी.ले जानकारी गराईन ।
फाईनल कार्यक्रममा तिज गीत संगीत र संस्कृती सँग सम्बन्धीत करिब एक दर्जन महिला दिदि बैनीहरुलाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरीनुका साथै दर खुवाउने कार्यक्रम समेत रहेको कुरा आयोजक संस्था बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा गायक,सर्जक हुम गैरेले जानकारी गराए ।
दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१को उत्कृष्ट तिनमा पर्न सफल कलाकारहरुको नामावली यसप्रकार रहेको छ ।
दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१
उत्कृष्ट ३ मनोनयन
१.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गीत
क. बिमला गैरे बिरहको तिज (भाग ४)
ख. मायाँ पाठक आमा
ग. कामना वली घन्काईदेउ स्पीकर
२.सर्बोत्कृष्ट एकल तिज गीत (गायक) गीत
क. मोतीराज खनाल नक्कले साँहिली
ख. हेमराज डाँगी हर हर माहादेब
ग. डोलराज परियार नाँच मायाँ
३.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गीत
क. सिता परियार माईती घर
ख. शुभद्रा श्रेष्ठ तनहुँको रेल
ग. बिन्दु बि.शी. बालेनको शहर
४.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गीत
क. कमल भट्टराई मेरी सानु
ख. लक्ष्य बिश्वकर्मा छड्के जुलफी
ग. नबिन भण्डारी चोली टिमिक्कै
५.सर्बोत्कृष्ट तिज गीत (गायिका) गीत क. सुनिता बुढा क्षेत्री गुलेलीले जुरेलीलाई
ख. बिष्णु थापा मगर माईती देश
ग. आश्मा बिश्वकर्मा कम्मरमा छड्के तिलहरी
६.सर्बोत्कृष्ट तिज गीत (गायक) गीत
क. यज्ञ सापकोटा घर झगडा ५
ख. हरी खत्री रुपा रानी
ग. धिरज खत्री माईती चेली भाग २
७.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गीत
क. ईन्द्रा परियार लाकुरी डाँडैको
ख. हरिकला सुनार ठोक मादल
ग. तुलसा सुनुवार म जान्छु माईत
घ. पुजा क्षेत्री मेरो मायँ जुग जानी
८.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गीत
क. सन्तोष आचार्य चाँदिका बाला
ख. बिष्णु सिंजाली मगर अचम्मै बसेछ पिरती
ग. राजु अधिकारी आँखा नलाउ है
९.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गीत
क. बिनोद ढकाल काँकरी झालैमा
ख. रमेश पाल्पाली नरोय आमा
ग. हेम नारायण श्रेष्ठ माईती देश
१०.सर्बोत्कृष्ट तिज गीत (मौलिक शब्द संकलक) गीत
क. कुमार कार्की बाबैले दिए नि टाढा
ख. सन्जित खड्का बालेनको शहर
ग. प्रेम सापकोटा सोनु काली पसम की
११.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीत
क. कबि कुमार शाही माईती देश
ख. सुमन ढकाल छाता बर्खे झरीमा
ग. सन्जित खड्का बालेनको शहर
१२.सर्बोत्कृष्ट तिज गीत (मौलिक लय संकलक) गीत
क. धर्मराज गीरी कर्मैमा छैन
ख. तिलु शर्मा छोरी भर जन्मनु
ग. मदन राई छड्के तिलहरी
१३.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गीत
क. कमल परियार बसी गोडौंला
ख. भुवन के.पोखरेल नक्कले साँईली
ग. डि.बि. घिमिरे बिरहको तिज भाग ४
१४.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गीत
क. प्रिन्सीका श्रेष्ठ छड्के तिलहरी
ख. लक्ष्मी रावत हाई मेरो बालु मै
ग. परि क्षेत्री नारी
घ. अम्बीका राई (अंशु) म जान्छु माईत
१५.सर्बोत्कृष्ट तिज गीत (नव मोडल पुरुष) गीत
क. अनिल पौडेल नक्कले साँहिली
ख. बिष्णु परियार बिरहको तिज भाग ४
ग. नबिन भण्डारी चोली टिमिक्कै
घ. सरोज परियार म जान्छु माईत
१६.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गीत
क. प्रबिन थापा छोरी भर जन्मनु
ख. पंकी सुरज रेलिमाई
ग. राजन मर्हजन म जान्छु माईत
१७.सर्बोत्कृष्ट तिज गीत (छायांकार) गीत
क. रोशन भाट बर र पिपल
ख. केशब बिश्वकर्मा (छड्के तिलहरी)
ग. बसन्त मर्हजन (बिरहको तिज भाग ४)
१८.सर्बोत्कृष्ट तिज गीत (भजन) गीत
क. प्रकाश साप्कोटा (जप्दै जप्दै श्री हरी)
ख. खिमानन्द खरेल (कैलासपती शिबजी)
ग. कृष्णा मल्ल ठकुरी मनले हरी पुकार
१९.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक÷गायिका) क. दिपेन्द्र पौडेल
ख. बिमला गैरे
ग. राम परियार
२०.सर्बोत्कृष्ट तिज गीत (बाल प्रतिभा) गीत क. अर्पणा बस्याल (बिरहको तिज भाग ४)
ख. राशिका सिंह हाई हाई
ग. स्मारिका राई म जान्छु माईत
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij