Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मन्त्रिपरिषद् निर्णय

ओली सरकारले राज्यमाथि ऋण थोपर्दै : एसियाली बैंकबाट १४ अर्ब ६३ करोड लोन लिने तयारी

ओली सरकारले राज्यमाथि ऋण थोपर्दै : एसियाली बैंकबाट १४ अर्ब ६३ करोड लोन लिने तयारी


  • 2.6K
    Shares

    • images
    ओली सरकारले राज्यमाथि ऋण थोपर्दै : एसियाली बैंकबाट १४ अर्ब ६३ करोड लोन लिने तयारी
    images

    काठमाडौं । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले परियोजनाको नाउमा ऋण लिने निर्णय गरेको छ । 

    बैठकले एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । 

    यसका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए ।

    gurung.jpg

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - १०:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij