२०८२ फाल्गुण २४ गते आइतवार
सुमन ढकाल।बद्री सापकोटाको संगीत तथा शब्द रहको "ए मेरो राजै" बोलको गीत बजारमा आएको छ। गीतमा गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएकी छन् भने बद्रीले पनी उनीसंग स्वर दिएका छन्। गीतले छोटो समयमा लोकप्रिय बन्दै गएको छ। भिडियोमा अन्जली अधिकारी र बिमल अधिकारीको अभिनय रहेको छ।
भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन्।बुद्द थापाको छायांकनमा रहेको भिडियो विकास ज्ञवालीको सम्पादन रहेको छ। गीतको म्युजिक भिडियो भावना म्युजिक सोलुसनको युटुव च्यालवाट विश्वभर सार्वजनिक गरिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij