२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सयले वृद्धि भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij