Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काभा महिला भलिबल

काभा महिला भलिबल फाइनलः तेस्रो सेटमा २–१ ले अग्रता निकाल्दै नेपाल

काभा महिला भलिबल फाइनलः तेस्रो सेटमा २–१ ले अग्रता निकाल्दै नेपाल


  • 3.6K
    Shares

    काभा महिला भलिबल फाइनलः तेस्रो सेटमा २–१ ले अग्रता निकाल्दै नेपाल

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले २–१ को सेटमा अग्रता बनाएको छ।

    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो ।

    पहिलो सेट २३–२५ ले गुमाएको भारतले दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा उच्च प्रदर्सन गर्दै नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - १७:४५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij