२०८२ माघ ७ गते बुधवार
सुमन ढकाल। हरि गिरि बिमर्सीको संगीत तथा शब्द रहको "बिस्ताराले पोल्यो" गीत छोटो समयमा चर्चा कमाएको छ। गीतमा गायिका शान्ति श्री परियारले स्वर दिएकी छन् भने गिरिले पनि स्वर दिएका छन्। गीतले २४ घन्टा मै लोकप्रिय कमाइसकेको थियो।
अहिले युटुवमा १० दिनको हारहारिमा १२ लाख बढिले हेरिदिएका छन्।यस भिडियोमा सन्चिता बोलाखे रमेश विश्वकर्माको अभिनय रहेको छ। भिडियोलाइ रामजी लामिछानेले निर्देशन गरेका हुन्। अजय रेग्मीको छायांकन मा रहेको भिडियो हरि गिरिकै युटुव च्यालवाट विश्वभर सार्वजनिक भएको हो।
पुरा भिडियोः
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij