Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कोरोना संक्रमणपछिको निमोनियाका कारण कांग्रेसका क्षेत्रीय सभापतिको मृत्यु

कोरोना संक्रमणपछिको निमोनियाका कारण कांग्रेसका क्षेत्रीय सभापतिको मृत्यु


  • 6.4K
    Shares

    कोरोना  संक्रमणपछिको निमोनियाका कारण कांग्रेसका क्षेत्रीय सभापतिको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणपछि भएको निमोनियाका कारण नेपाली कांग्रेसका एक क्षेत्रीय सभापतिको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का सभापति तथा महासमिति सदस्य ईश्वरी कोइरालाको मृत्यु भएको हो ।

    उनलाई कोरोना संक्रमणपछि रिपोर्ट नेगेटिभ आइसकेको थियो । निमोनियाको समस्या देखिएका कारण  विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत थिए । 

    कोइरालाको  शुक्रबार  बिहान १०ः२४ मृत्यु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - १६:३२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij