Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

समाचार 

विपद् व्यवस्थापन गर्न माओवादीले तोक्यो प्रदेश सम्पर्क व्यक्ति, कुन प्रदेशमा को ?

विपद् व्यवस्थापन गर्न माओवादीले तोक्यो प्रदेश सम्पर्क व्यक्ति, कुन प्रदेशमा को ?


  • 2.8K
    Shares

    विपद् व्यवस्थापन गर्न माओवादीले तोक्यो प्रदेश सम्पर्क व्यक्ति, कुन प्रदेशमा को ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्राकृतिक विपद् व्यवस्थापन गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । 

    प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको हो । 

    विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न केन्द्रीय विपद् व्यवस्थापन विभागका नेताहरूलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

    जसअनुसार कोशी प्रदेशमा नारायण काफ्ले र नारायण तिमिल्सिना, मधेस प्रदेशमा लवकुश बैठा, बागमती प्रदेशमा सुनिलमान शाक्य, गण्डकी प्रदेशमा काजिराम खड्का, लुम्बिनी प्रदेशमा हरिमान पुन र राधा नेपाली, कर्णाली प्रदेशमा भीमबहादुर रोकाय र वीरबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेशमा कमल थापा र बलबहादुर रावललाई तोकिएको छ । 

     

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - १३:२२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij