२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आग्रह गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षमा बीमा लेखमा परेका दाबीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकका लागि बीमा प्राधिकरणबाट इजाजतप्राप्त तथा यस कम्पनीमा सूचीकृत नभएका इच्छुक सर्भेयर व्यक्ति वा संस्थालाई सूची दर्ताका लागि आग्रह गरेको हो ।
आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा सूची दर्ताको निवेदन दिन सकिन कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij