
२०८२ भाद्र १ गते आइतवार
पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् ।
कांग्रेस दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा.टेकराज गुरुङ मन्त्रीको शपथ लिन लागेको स्रोतले बतायो ।
उनीहरूको मन्त्रालय भने टुङ्गिएको छैन । थापालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको श्रोतको भनाइ छ ।
थापालाई सामाजिक विकास र उर्जा तथा गुरुङलाई अर्थमन्त्री बनाउने सम्भावना छ ।
पाण्डेलाई सर्वोच्चको परमादेशपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij