Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बालुवाटार बैठकमा आज पनि भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने

बालुवाटार बैठकमा आज पनि भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने


  • 2.3K
    Shares

    बालुवाटार बैठकमा आज पनि भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने
    काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

    आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने भन्दै अहिलेको छलफल कुनै टुंगोमा नपुगेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल समेत गरेका थिए ।

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - ११:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij