Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

तिन दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य बढ्यो

तिन दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य बढ्यो


  • 2.6K
    Shares

    तिन दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । तीन दिनसम्म स्थिर रहेको सुन र चाँदी दुवैको मूल्य आज वृद्धि भएको छ। 

    आज सुन प्रतिलोता तीन सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ। 

    शुक्रबारदेखि आइतबारसम्म सुन चाँदी दुवैको मूल्य स्थिर थियो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    त्यसैगरी चाँदी आज प्रतितोला एक हजार ८ सय ८० रुपैयाँ पुगेको छ। 
    गएको शुक्रबारदेखि आइतबारसम्म छापावाल सुन १ लाख ३६ हजार ९ सय र तेजाबी सुन १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - १०:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij