२०८२ भाद्र १ गते आइतवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।
पेटसम्बन्धी समस्या देखिएका कारण नेता पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन् । नेता पन्त बिहीबार अस्पताल भर्ना भएको परिवारले जनाएको छ ।
पन्तको अवस्था सामान्य रहेको र एक साता अस्पतालमै आराम गर्न चिकित्सकले सुझाव दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij