Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित


  • 1.8K
    Shares

    प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित
    images

    काठमाडौँ । नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आधारभूत तालिम पुरा गरेर उनीहरू दीक्षित भएका हुन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरेका छन् । 

    प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का  द्वितीय र आयुष ढुङ्गानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १४:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij