Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भोलि देशभर सार्वजनिक विदा

भोलि देशभर सार्वजनिक विदा


  • 7.1K
    Shares

    भोलि देशभर सार्वजनिक विदा
    images

    काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिने भएको छ । भोली जेठ १० गते बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

    सार्बजनिक विदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - १५:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij