Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

यज्ञ सापकोटाको फरक सृजनामा 'ए साईली' बोलको गीत सार्वजनिक (भिडियो सहित)

यज्ञ सापकोटाको फरक सृजनामा 'ए साईली' बोलको गीत सार्वजनिक (भिडियो सहित)


  • 7.2K
    Shares

    यज्ञ सापकोटाको फरक सृजनामा  'ए साईली'  बोलको गीत सार्वजनिक  (भिडियो सहित)

    काठमाण्डौं । 'ए साईलीू' बोलको गीत यति बेला बजारमा आएकोछ। बिहिबार सार्वजनिक गीतमा यज्ञ सापकोटा र लक्ष्मी नेपालीको स्वर छ  । यस भिडियोमा गायक गायिकासंगै देखिएका छन्।

    एकपछि अर्को गीतबाट दर्शक र स्रोताको मायाँ पाईरहेका सापकोटा यो गीतलाई  भने फरक पाटोमा प्रस्तुत गरेका छन् । उनको हिट गीत चर्को लय घाम हो। दया सापकोटाको लय, शब्दमा रहेको गीतलाई बिनोद परियारले एरेन्ज गरेका हुन्।

    यज्ञ सापकोटाको निर्देशनमा भिडियो तयार भएको हो । टंक केसीको छायांकन रहेको भिडियोमा विकाश ज्ञवालीको सम्पादन छ। गीत यज्ञ सापकोटाको अफिसियल युटुव च्यानलवाट बजारमा प्रस्तुत भएको छ।

    प्रकाशित मिति :जेठ ८ २०८१ मंगलवार - १७:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij