Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुबईमा एक सय नेपाली कामदारको माग, तलब कति ?

दुबईमा एक सय नेपाली कामदारको माग, तलब कति ?


  • 13.8K
    Shares

    दुबईमा  एक सय नेपाली कामदारको माग, तलब कति ?

    दुबईको एक कम्पनीले एक सय नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको यस्पार्क सर्भिस कम्पनीले १०० नेपाली पुरुष  कामदारको माग गरेको हो । 

    योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ५९ हजार माथि रहेको छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    जान चाहने इच्छुक कामदारलेअल जराफा ह्यूमन रिसोर्स कन्सल्टेन्ट प्रा.लिको कार्यालय सिनामंगल काठमाडौंमा चैत्र २२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
     

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १३:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij