Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो


  • 2.1K
    Shares

    पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो
    images

    इण्डोनेसियाको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिकमा वार्षिक रूपमा ५.११ प्रतिशतले वृद्धि भएको तथ्याङ्क इण्डोनेसिया बीपीएसले सार्वजनिक गरेको छ । त्रैमासिक वृद्धि सन् २०१५ यताको पहिलो त्रैमासिककै उच्च हो ।

    बीपीएसकी कार्यवाहक प्रमुख अमालिया विद्यासन्तीले मुलुकले सन् २०१४ को पहिलो त्रैमासिकमा ५.१२ प्रतिशतको वृद्धि भएको बताउनुभयो । तर गत त्रैमासिकको तुलनामा आर्थिक वृद्धि ०.८३ प्रतिशतले संकुचित भएको छ । उत्पादनको हिसावले पहिलो त्रैमासमा आर्थिक वृद्धिमा मुख्य योगदानकर्ता प्रशोधन, व्यापार, निर्माण र खानी क्षेत्र रहेको छ ।

    सन् २०२४ को पहिलो त्रैमासिकमा, उत्पादन क्षेत्र ०.८६ प्रतिशतमा वृद्धिको उच्चतम स्रोत रहेको उहाँले बताउनुभयो ।

    – न्युज एजेन्सी

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - ०७:२६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij