Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन


  • 2.0K
    Shares

    नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन
    images

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । 

    आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री पुनले विदेशी लगानीकर्तालाई स्वागत गर्दै नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका हुन् ।

    अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको बताए । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार गरेको समेत बताए । सरकारको यो कदम लगानीकर्ताको मनोबल सुधार गर्नका लागि पर्याप्त हुने समेत बताए ।

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - ०९:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij