Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कामना सेवा विकास बैक र इञ्जा शपिङ कम्प्लेक्सबीच सम्झौता

कामना सेवा विकास बैक र इञ्जा शपिङ कम्प्लेक्सबीच सम्झौता


  • 2.6K
    Shares

    कामना सेवा विकास बैक र इञ्जा शपिङ कम्प्लेक्सबीच सम्झौता
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा रुपन्देहीस्थित इञ्जा शपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । 

    सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको कपडा, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

    Press Release_KSBBL_IngaShoppingComplex_page-0001.jpg

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १६:५४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij