Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बिसौँ वर्षदेखि विदेशीले हुर्काएको भन्दै ओलीविरुद्ध यसरी जाइलागे प्रचण्ड

बिसौँ वर्षदेखि विदेशीले हुर्काएको भन्दै ओलीविरुद्ध यसरी जाइलागे प्रचण्ड


  • 7.7K
    Shares

    बिसौँ वर्षदेखि विदेशीले हुर्काएको भन्दै ओलीविरुद्ध यसरी जाइलागे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएको बताएका छन् ।

    पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    “अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्,” उनले भने, “केपीलाई विदेशीले हुर्काएका हुन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।”
     

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij