Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : कुन–कुन दलबाट को–कसले दर्ता गराए उम्मेदवारी (नामावलीसहित)

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : कुन–कुन दलबाट को–कसले दर्ता गराए उम्मेदवारी (नामावलीसहित)


  • 2.8K
    Shares

    राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : कुन–कुन दलबाट को–कसले दर्ता गराए उम्मेदवारी (नामावलीसहित)

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।  

    आजै बसेको कांग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो ।
    सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।

    ५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक–एक सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० मत आवश्यक पर्छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - ११:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij