Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सहकारी मुद्दालाई यतिकै छोड्दैनौँ : सभापति देउवा 

सहकारी मुद्दालाई यतिकै छोड्दैनौँ : सभापति देउवा 


  • 2.8K
    Shares

    सहकारी मुद्दालाई यतिकै छोड्दैनौँ  : सभापति देउवा 

    काठमाडौं । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ । 

    मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।

    सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन् । 

    उनको भनाइलाई उद्धृत गर्दै एक नेताले भने– ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

    आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ । 
      

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - ११:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij