Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेसको निर्णय

संसदीय समिति गठनबाट पछि हटेन कांग्रेस, सांसदहरू के भन्छन् ?

संसदीय समिति गठनबाट पछि हटेन कांग्रेस, सांसदहरू के भन्छन् ?


  • 2.6K
    Shares

    संसदीय समिति गठनबाट पछि हटेन कांग्रेस, सांसदहरू के भन्छन् ?

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

    कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

    मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

    उनका अनुसार कांग्रेसका सांसदहरूले संसद्को गतिरोध कायमै राख्नेछन् भने विरोध पनि गर्नेछन् । 

     

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - ११:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij