Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक आह्वान

कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक आह्वान


  • 2.6K
    Shares

    कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक आह्वान

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल र केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

    कांग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

    बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०८० सोमवार - १३:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij