२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकअघि देउवा आफ्नै निवासमा आन्तरिक छलफलमा जुटेका हुन् ।
बूढानीलकण्ठमा अहिले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल जारी छ ।
संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij