Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

एमाले-माओवादी बैठकको निष्कर्ष : कोशीमा नयाँ सरकार तत्काल गठन गरिने

एमाले-माओवादी बैठकको निष्कर्ष : कोशीमा नयाँ सरकार तत्काल गठन गरिने


  • 3.5K
    Shares

    एमाले-माओवादी बैठकको निष्कर्ष : कोशीमा नयाँ सरकार तत्काल गठन गरिने

    काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रको बैठक बसेको छ ।

    बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना थिए । त्यस्तै माओवादी केन्द्रबाट इन्द्र आङ्बो र जीवन आचार्यको उपस्थिति थियो ।

    गठबन्धनका अन्य दलहरू नेकपा (एकीकृत समाजवादी) र जसपासँग समेत छलफल गरेर सरकार गठनको विषयलाई अघि बढाउने प्रारम्भिक छलफल भएको बताइएको छ । 

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १२:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij