Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

सभामुख र दीपक मनाङेसमेतको समर्थनमा खगराज अधिकारीको मुख्यमन्त्रीमा दाबी

सभामुख र दीपक मनाङेसमेतको समर्थनमा खगराज अधिकारीको मुख्यमन्त्रीमा दाबी


  • 3.3K
    Shares

    सभामुख र दीपक मनाङेसमेतको समर्थनमा खगराज अधिकारीको मुख्यमन्त्रीमा दाबी

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

    उनले माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते दिउँसो ३ बजेभित्र सरकार गठनको दाबी पेस गर्न समय दिएका थिए ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १०:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij