Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

गण्डकी प्रदेश : एमाले नेतृत्वको सरकार गठनको तयारी

गण्डकी प्रदेश : एमाले नेतृत्वको सरकार गठनको तयारी


  • 3.2K
    Shares

    गण्डकी प्रदेश :  एमाले नेतृत्वको सरकार गठनको तयारी

    काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

    नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

    केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - १०:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij