Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै, मन्त्रीहरूको मासिक समीक्षा हुने

रास्वपा संसदीय दलको बैठक बस्दै, मन्त्रीहरूको मासिक समीक्षा हुने


  • 2.2K
    Shares

    रास्वपा संसदीय दलको बैठक बस्दै, मन्त्रीहरूको मासिक समीक्षा हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ ।

    आज (आइतबार) बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा हुने भएको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ०९:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij