Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको शपथग्रहण आज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको शपथग्रहण आज


  • 2.8K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको शपथग्रहण आज

    दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको सपथ खाँदैछन् ।

    सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए ।

    नयाँ बनेको गठबन्धनबाट पाँच दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

     मुख्यमन्त्री महराको आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । 

    प्रकाशित मिति :चैत्र २५ २०८० आइतवार - ०७:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij