२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
अल्पमतमा परेपछि कांग्रेस नेता कमल शाहले बिहीबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार ९ वैशाख २ गते अपराह्न पाँच बजेभित्र दाबी पेस गर्न भनेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij