२०८२ माघ १२ गते सोमवार
काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलहरू माओवादी केन्द्र, एमाले, जसपा र एकीकृत समाजवादी तथा स्वतन्त्र सांसद खड्ग बस्नेतबीच पाँच बुँदे सहमति भएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको दल नेता जोखबहादुर महरालाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेको गरेको उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij